Saving Accounts
नियमित बचत, मासिक बचत र कल डिपोजिट जस्ता आकर्षक ब्याजदरका बचत खाताहरु।
योजनाहरु
हाम्रा बचत योजनाहरु
आफ्नो आवश्यकता अनुसार उपयुक्त बचत योजना छान्नुहोस्।
Monthly Saving
Related Services
- Saving Accounts (बचत खाताहरु)
नियमित मासिक रुपमा बचत गर्न सकिने ।
न्यूनतम रु ३०० देखि माथि जति पनि गर्न सकिने
एक बर्ष सम्म निरन्तरता हुनु पर्नी ।
बर्षमा एक पटक मात्रै झिक्न सकिनी ।
बचत खाता खोल्नुहोस्
आजै सदस्य बनेर बचत सुरु गर्नुहोस्।