हाम्रो बारेमा

About Us

सदस्यहरुको आर्थिक उन्नति र सामाजिक कल्याणको लागि समर्पित भरपर्दो सहकारी संस्था।

परिचय

Sarbashree Saving & Credit Co-operative ltd.

सर्वश्री बचत तथा ऋण सहकारी संस्था लि. सहकारी क्षेत्रमा आधारित एक प्रतिष्ठित वित्तीय संस्था हो। हामी आफ्ना सदस्यहरुलाई बचत, ऋण, मुद्दती निक्षेप, बाल बचत तथा विशेष बचत योजनाहरु मार्फत आर्थिक सुरक्षा र समृद्धि प्रदान गर्दछौं।

पारदर्शिता, जवाफदेहिता र सदस्य-केन्द्रित सेवाका सिद्धान्तहरुमा आधारित हाम्रो संस्थाले स्थानीय समुदायको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

Registered No.

262(141)/064/065

PAN No.

302756530

Address

Suryabinayak-6, Pandobazar, Bhaktapur

Contact

01-5092143

Sarbashree Saving & Credit Co-operative ltd.
उद्देश्य

हाम्रो लक्ष्य र मूल्यहरु

हाम्रो लक्ष्य

सदस्यहरुलाई सुलभ, सुरक्षित र पारदर्शी वित्तीय सेवाहरु प्रदान गरी आर्थिक सशक्तिकरणमा योगदान पुर्‍याउने।

हाम्रो दृष्टि

सहकारी क्षेत्रको भरपर्दो संस्थाका रुपमा स्थापित भई सदस्यहरुको जीवनस्तर उकास्ने दीर्घकालीन आर्थिक साझेदार बन्ने।

हाम्रा मूल्यहरु

पारदर्शिता, सदस्य-केन्द्रित सेवा, सामाजिक उत्तरदायित्व र सहकारिताका सिद्धान्तहरुमा प्रतिबद्ध।

हाम्रा सेवाहरु

हामीले प्रदान गर्ने सेवाहरु

Monthly Saving

  • Saving Accounts (बचत खाताहरु)

नियमित मासिक रुपमा बचत गर्न सकिने ।

न्यूनतम रु ३०० देखि माथि जति पनि गर्न सकिने 

एक बर्ष सम्म निरन्तरता हुनु पर्नी । 

बर्षमा एक पटक मात्रै झिक्न सकिनी । 


Loan

  • Loan (ऋण)

ब्यापर व्यवशायको लागि दिइने सापटी ।

दैनिक ब्याजदर १३%
मासिक ब्याजदर १३ ‍‍‌‍‍‍.५% 

Term Loan

  • Term Deposits (आवधिक बचत)

Minimum amount should be Rs. 10000

Maximum Amount up to Rs. 1000000

Minimum Term 6 months

Maximum Term up to 3 years

Interest rate from 4.5% to 9% according to deposit amount and term duration.

Child Saving

  • Child Saving Account (बाल बचत खाता)

When Child born and you get birth certificate you can start to deposit as child saving by the name of your child

Other Special Saving

  • Other Special Savings (अन्य विशेष बचत)

Monthly Deposit Minimum Rs.1000

Deposit up to 42 Months

At the last You'll get Rs. 51151/-

Message from Chairman
सन्देश

Message from Chairman

सुर्य विनायक नगरलिका र चाँगुनारायण नगरपालिकाकाे आस्था र विश्वासको धरोहर यस संस्थाले आफ्नो स्थापनाको एक दशक सफलताका साथ पूरा गरी १९ बर्ष प्रवेश गरेको अवसरसंगै संस्थाको गरिमामय १८ औं बार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ । स-साना पूजी जम्मा गरी केही युवा जाेश र जाँगरकाे सहकारी क्षेत्रमा सही परिचालन गर्ने उद्देश्यले थालिएको प्रयास सार्थक रुपमा २०६४ साल असाेज २२ गते यस संस्थाको विधिवत जन्म भएको थियो ।

सत्ताइस जनाकाे सुरु पूँजी रु.२७००/- शेयर पूँजी बाथ शुरुवात गरिएको यस संस्थाले उन्नाइसौं वर्ष प्रवेश गर्दा ११ करोड प्लसको संस्था बनिसकेको छ ।  शुरुमा भाडाको फ्ल्याटबाट कार्यालय संचालन गरेको भए पनि हाल यसले आफ्नै कार्यालकाे भवनबाट सेवा सुविधा दिदैं आएको सर्वविदितै छ । 


पुरा पढ्नुहोस्

सहकारीको सदस्य बन्न चाहनुहुन्छ?

हाम्रो संस्थामा आबद्ध भई बचत तथा ऋण सेवाको लाभ लिनुहोस्।

सम्पर्क गर्नुहोस्